प्रेम सञ्जाल बढाउने सुवेदीको गीत सार्वजनिक

गोपाल जिसी /पर्वत पर्वत, २०, भदौ । एल्बममा सजाइएको शब्द र लय मार्फत युवायुवतीलाई प्रेम सञ्जालमा फसाउने एउटा लोकगीत बजारमा आएको छ । चर्चित कलाकार अमिर सुवेदीको शव्द लय तथा स्वरमा सजिएको ‘तिम्रै चिन्ता भो, रोएरै वित्या छन् रात र दिन त भो’ लोकगितको म्युजिक भिडियो सार्वजनिक भएको हो । अवसर डिजिटल प्रा.लि.ले बजारमा ल्याएको … Continue reading प्रेम सञ्जाल बढाउने सुवेदीको गीत सार्वजनिक